नमस्कार🙏

Rotaract club of manigram को २०२४/२५ को 6th  Board Meeting निम्न मिति ,समय , स्थानमा हुन गैरहेको हुनाले सम्पुर्ण बोर्ड मेम्बरहरुलाइ अनिवार्य उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछु ।
 
 मिति : 2081/12/18 (Monday)
 समय : 5:45
 स्थान : Yarsha Organic House
Manigram Near environment school 
 सम्पर्क नं : ९८६७३३७३५५
 
 रो. प्रमोद भण्डारी 
 अध्यक्ष 
 रोट्रर्याक्ट क्लब अफ मणिग्राम