20
Nov
!!!!!! MEETING ALERT !!!!!!
नमस्कार🙏
Rotaract club of manigram को २०२४/२५ को ८०औ नियमित बैठक निम्न मिति ,समय , स्थानमा हुन गैरहेको हुनाले सम्पुर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछु ।
मिति : २०८१/०८/१५ गते ( शनिबार )
समय : बिहान ८:३५ बजे
स्थान : ब्लु बेल पार्टि प्यालेस , ड्राइर्भटोल ।
सम्पर्क नं : ९८५७०७००८६
रो. गणेश पन्थ
का.बा. अध्यक्ष
रोट्रर्याक्ट क्लब अफ मणिग्राम