14
Jan
सम्पुर्णमा नमस्कार 🙏
Rotaract Club Of Manigram ले विगतका वर्षमा जस्तै यस वर्ष पनि माघे सक्रातिको अवसर मा तिलोत्तमा ६ मा रहेको रामचन्द्र मैनादेबि अनाथ आस्रम मा खिचडी खाने कार्यक्रम रहेको हुदा सम्पुर्ण लाइ यसै सुचनालाइ आधार मानि उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौँ।
समय : 2:00 pm
Program Coordinator
Rtr shristi Bhattarai
Rac Manigram