01
Jan
सम्पुर्णमा नमस्कार 🙏
Rotaract Club of Manigram को आयोजनामा यहीँ मिति २०८१/०९/१७गते बुधबारको दिन बुटवल उपमहानगरपालिका मैनाबगर स्थित अनुपा बृद्धाआश्रममा राष्ट्रीय पोशाक दिवसको अवसर पारी बृहत् कार्यक्रम वा बुबाआमाहरुलाइ राष्ट्रीय पोशाक हस्तान्तरण गर्ने भएकोले सम्पुर्णलाई जानकारी गराउदै उपस्थितिको लागी विनम्र अनुरोध गर्दछुI🙏
मिति : २०८१/०९/१७ गते
स्थान : बुटवल मैनाबगर ,रुपन्देही
समय : बिहान 7:30बजे
Programme coordinator
Rtr. Sneeha sharma